२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिम खरिद गर्न क्यानको टेन्डर आह्वान

२०७९, १३ जेष्ठ शुक्रबार ०८:४३

जेठ १३, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी-२० को टिम खरिदका लागि टेन्डर आव्हान गरेको छ ।

क्यानले यसअघि नै लिग खेल्ने ६ टिमको नाम टुंगाे लगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आव्हान गरेको हो ।

८ असोजदेखि ५ कात्तिकसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ ।

प्रतियोगितासँगै क्यानले नेपालमा सञ्चालनमा आएका तीन फ्रेन्चाएज लिगको राष्ट्रिय मान्यता खारेज गरेको छ । यससँगै क्यानले यी लिगलाई प्रादेशिक संरचनामा गए मान्यता दिने बताएको छ । क्यानको यो निर्णयसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा त्यससँग सम्बन्धित क्लबहरू भने सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ