२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोले जिते ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड

२०७९, २२ जेष्ठ आईतवार ०६:१६

जेठ २२, काठमाडौँ | एजेन्सी | पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ‘म्यानचेस्टर युनाइटेड प्लेयर अफ दी इयर’को अवार्ड जितेका छन् । इङ्लिस क्लब युनाइटेडले शनिबार रोनाल्डोले चौथोपटक ‘सर म्याट बस्बी प्लेयर अफ दी इयर’को रुपमा प्रदान गर्ने अवार्ड जितेको जनाएको हो ।


यससँगै रोनाल्डोले सर्वाधिक चारपटक प्लेयर अफ दी सिजनको अवार्ड जित्ने खेलाडी डेभिड डी जियाको कीर्तिमानसँग बराबरी गरेका हुन् । यसअघि रोनाल्डोले पहिलो स्पेलमा तीन पटक उक्त अवार्ड जितेका थिए । उक्त अवार्ड समर्थकको भोटिङको आधारमा प्रदान गरिएको हो । खेलाडीहरुले भने गोलकिप्पर डेभिड डी जियालाई वर्षको उत्कृष्ट खेलाडी चुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट