२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशसँग हुने श्रृंखलाका लागि रग्बी टिम घोषणा

२०७९, २२ जेष्ठ आईतवार ०९:२२

जेठ २२, काठमाडौं | नेपाल रग्बी संघले दोस्रो चरणका लागि २८ खेलाडी छनोट गरेको छ । जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश नेपाल मैत्रीपूर्ण शृंखलाका लागि दोस्रो चरणमा २८ खेलाडी  छनोट गरेको हो । 

प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले ३५ सदस्यीय प्रारम्भिक टोलीबाट २८ खेलाडी छनोट गरेका हुन्  । नेपालले बंगलादेशविरुद्ध दुई सेभेन ए साइड र एक १५ ए साइड  खेल्नेछ ।

नेपाली टोली

फरवार्डः  श्रीराम श्रेष्ठ, सुमन चौलागाई, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्ल, विवेश बाशु, नपवन महर्जन, किरण गुरुङ, अमर सिंह श्रेष्ठ, रामकिशोर चोधरी, विक्रम भारती, शेरबहादुर ओली, श्रीतिज कार्की, सञ्जिव कुमार

ब्याक्सः

कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, जुनेक राई, दिनेश थोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेष राजवास्तोला, सुविन महत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट