२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराट कोहली इन्स्टाग्राममा २० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो क्रिकेटर, कति कमाऊछन्?

२०७९, २५ जेष्ठ बुधबार ०७:०७

जेठ २५, काठमाडौं | पछिल्लो दुई वर्ष भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको ब्याट शान्त छ । उनले यो अवधिका कुनै पनि प्रारूपमा शतक बनाउन सकेका छैनन् । आफ्नो स्वभाविक लयमा नरहे पनि कोहलीको फ्यान क्रेज भने घटेको छैन, त्यसको राम्रो उदाहरण हो सामाजिक सञ्जाल इन्टाग्राम ।

Virat Kohli becomes first Indian to reach 50 million followers mark on  Instagram- The New Indian Express

यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै छ । यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्ममा कुनै एउटा पोस्ट गरेबापत्  पाँच करोड भारु कमाउँछन् ।

रिचलिस्टमा १९ औं स्थानमा, भारतीयहरूमध्ये सबैभन्दा उच्च

उनी यस सामाजिक प्लेटफर्मको धनी सूचीमा १९ औँ स्थानमा छन् । उनी शीर्ष २० मा एक मात्र भारतीय हुन् । कोहलीले हरेक पोस्टबाट ५ करोड कमाउँछन् । उनी बाहेक प्रियंका चोपडा २७ औँ स्थानमा छिन् । प्रियंकाले प्रति पोस्ट ३ करोड कमाउँछिन् । उनी बाहेक सबैभन्दा धेरै कमाउने सेलिब्रेटी फुटबलर क्रिस्टियानो रोनाल्डो हुन् । उनले प्रत्येक भुक्तानी पोस्टबाट ११.९ करोड भारु कमाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु