२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

२०७९, ९ असार बिहीबार ०६:२५

असार ९, काठमाडौं | तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को  ‘क्लिन स्विप’ गरेको छ । 

Roy and Buttler power England to ODI clean sweep over Netherlands | Cricket  | The Guardian

बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरणले २ विकेट लिए  ।

यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो । 

नेदरल्याण्डका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको  योगदान गरे । इंग्ल्यान्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए ।

यस अघिको दुई खेलमा इंग्ल्यान्ड २३२ रन र ६ विकेटले विजयी भएको थियो ।  अब, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध तीन टेष्ट श्रृंखला खेल्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट