६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बट्लर इंग्ल्यान्डको नयाँ कप्तान

१७ असार २०७९, शुक्रबार ०७:३३

असार १७, काठमाडौँ | इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी)ले जस बट्लरलाई एक दिवसीय र टी-२० क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको छ । विश्वकप विजेता इयोन मोर्गानले बुधबार पद छोडेपछि विकेटकिपर ब्याटर बट्लरलाई सो जिम्मेवारी दिइएको इसीबीले जनाएको छ ।

IPL 2021: Rajasthan Royals Jos Butler says playing IPL is very important

मोर्गानले लगातारको चोट र स्वभाविक लय खस्किएसँगै जिम्मेवारीबाट हटेका थिए । मोर्गान इंग्ल्यान्डको कप्तान रहँदा बट्लर सो टोलीको उपकप्तान थिए । बट्लरले मोर्गानको अनुपस्थितीमा यसअघि नै नौ एक दिवसीय र पाँच टी-२० खेलमा इंग्ल्यान्डको नेतृत्व गरिसकेका छन् । 

भारतविरुद्ध ७ जुलाईबाट सुरु हुने तीन टी-२० र तीन एक दिवसीय खेलको शृंखलासँगै बट्लरले जिम्मेवारी सम्हाल्नेछन् । इंग्ल्यान्डले शुक्रबार भारत भ्रमणका लागि टोली घोषणा गर्ने बताइएको छ ।

इंग्ल्यान्डले अक्टाेबरमा अस्ट्रेलियामा टी- २० विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अफ्रिका, पाकिस्तान र अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या