२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रि ट्रान्सफरमा पोग्वा युभेन्ट्स पुगे

२०७९, २२ असार बुधबार ११:५९

असार २२, काठमाडौं | मिडफिल्डर पाउल पोग्वा फ्रि ट्रान्सफरमा इटालीयन सिरी ए क्लब युभेन्ट्समा पुनः अनुबन्ध हुने भएका छन् । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसँगको सम्झौता सकिएसँगै २९ वर्षीय पोग्वा पुरानो क्लब फर्किएका हुन् ।  फ्रान्स राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका पोग्वाको यसै साताको अन्त्यमा मेडिकल हुने बताइएको छ । 

यस अघि सन् २०१६ मा पोग्वा युभेन्ट्सबाट युनाईटेड पुगेका थिए । जुनमा पोग्वा र युनाइटेड नयाँ सम्झौताका लागि सहमत भएका थिएनन् । 

यससँगै अब, युभेन्ट्सले अमेरिका भ्रमण गर्दा पोग्वामा टिममा सामेल हुने विश्वास गरिएको छ । युभेन्ट्सले २७ जुलाईमा बार्सिलोना र ३० जुलाईमा रियल मड्रिडसँग खेल्नेछ ।

गत सिजन एसि मिलानले युभेन्ट्ससँग १६ अंकको अग्रता बनाउँदै सिरी ए को उपाधि जितेको थियो । युभेन्ट्स चौथो भएको थियो । यस अघि पोग्वाको महत्वपूर्ण प्रदर्शनमा युभेन्ट्सले सन् २०१२–१३ र २०१५–१६ को सिरी ए उपाधि जितेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु