२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजमा सहभागी नहुने

२०७९, २४ असार शुक्रबार ०६:५८

असार २४, काठमाडौं | गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् । खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइटेडमा खुसी छैनन् । 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले  प्रि-सिजनका लागि थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा निस्कँदै छ । तर, स्टाइकर रोनाल्डो त्यसमा सहभागी नहुने  बताउँदै आएका छन् । 

केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए । क्लबले भने पारिवारिक कारण क्लबको प्रशिक्षणमा सहभागी नभएको जनाएको छ । 

युनाइटेडले थाइल्यान्डमा मंगलबार लिभरपुलको सामना गर्नेछ । त्यस्तै, अस्ट्रेलिया भ्रमणमा युनाइटेडले क्रिस्टल प्यालेस र एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु