२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा, को को परे ?

२०७९, २२ कार्तिक मंगलवार ०३:२१

कात्तिक २२, एजेन्सी | कतारमा आयोजना हुने विश्वकपका लागि ब्राजिलले सोमबार २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्।


ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ । नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा,रिचार्लिसन, गाब्रियल मार्टिनेली, रोड्रिगो, पेड्रो रहेका छन् | त्यस्तै गोलकिपरमा एलिसन, एडर्सन वेभरटोन रहेको छ | डिफेन्डरमा ड्यानिलो, ड्यानी एल्भेस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस, थिएगो सिल्भा, मार्किन्होस, एडर मिलिटाओ, ब्रेमर रहेको छ भने 

मिडफिल्डर : क्यासिमिरो, फ्याबिन्हो, ब्रुनो गुइमारेज, फ्रेड, लुकास पाक्वेटा र  एभर्टन रिबेइरोलाई राखेको छ | 

 कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित