६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस तोडे पूर्व कप्तान थुरामको कीर्तिमान

२५ मंसिर २०७९, आईतवार ०६:०२

मङ्सिर २५, काठमाडौँ | फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस आफ्नो देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडी बन्न सफल भएका छन्। 

कतारमा जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रिदै उनले यो कीर्तिमान बनाएका हुन्। उनले पूर्व कप्तान लिलियन थुरामको १ सय ४२ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई पछाडि छोडेका हुन्। उनी शनिबार राती १ सय ४३ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए। 


रुसमा ४ वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि उनी राष्ट्रिय टोलीको कप्तान थिए। लोरिस सन् २००८ देखि राष्ट्रिय टोलीमा नियमित छन्। 

लोरिस, थियरी हेनरी र फाबियन बार्थेज विश्वकपमा सर्वाधिक १७ खेल खेल्ने खेलाडी पनि हुन्। फ्रान्सबाट सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्नेमा महिला खलाडी सान्ड्रिन सौबेरान्ड हुन्। उनले १ सय ९८ खेल खेलेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै