२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोष

२०७९, २५ मंसिर आईतवार ०६:१२

मङ्सिर २५, काठमाडौँ | विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल  मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन।


सान्तोषले पत्रकार सम्मेलनमा भने ‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकी मैले स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिँए। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्।’

उनले रणनितिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दापनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो संधै उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए। उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्ष सँगको छलफलपछि निर्णय लिने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन