६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराजयको दुई दिनपछि रोनाल्डोको रहस्यमय सन्देश–‘पीडा, अनिश्चितता र निरन्तर काम’

२७ मंसिर २०७९, मंगलवार ०८:००

मङ्सिर २७, काठमाडौँ | पाेर्चुगलका स्टार क्रिस्टियानाे राेनाल्डाेले फुटबल भविस्यलाई लिएर एउटा सन्देश सार्वजनिक गरेका छन्। विश्वकपकाे क्वाटर फाइनलबाट पाेर्चुगल बाहिरिएकाे २ दिनपछि उनले इन्स्टाग्रामबाट एउटा रहस्यमय सन्देश सार्वजनिक गरेका हुन्। 


जसमा उनले भनेका छन्, ‘पीडा, अनिश्चितता र निरन्तर काम।’ 

३७ वर्षीय राेनाल्डाेले विश्वकपकाे नकआउट चरणकाे खेल बेञ्चमा बसेर सुरु गर्नुपर्याे। विश्वकप खेल्न कतार आउनुअघि म्यानचेस्टर युनाइटेडसँग उनकाे झगडा भएकाे थियाे। 

अहिले उनी क्लब बिहिन छन् भने राष्ट्रिय टाेलीमा पनि उनकाे भविस्यलाई लिएर आशंका व्यक्त गरिएकाे छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै