६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज फ्रान्स र मोरक्को भिड्दै

२८ मंसिर २०७९, बुधबार ०३:३६

मङ्सिर २८, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज  हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा खेलमा फ्रान्सले  मोरक्कोको सामना गर्नेछ। कतारको अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय आनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा साविक विजेता फ्रान्स जित निकाल्दै दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा हुनेछ | सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियालाई फाइनल खेलमा फ्रान्सले हराउदै विजय भएको थियो र यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।

त्यस्तै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको र यो जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै