२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको चार गोलमा अल नसरको सानदार जित

२०७९, २७ माघ शुक्रबार ०३:४५

माघ २७, काठमाडौं | पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरेको खेलमा अल नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे ।


अल नसरका लागि खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नसरको अग्रता दोब्बर बनाए

खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।


त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । यो सँगै क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ५०० औं लिग गोल पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो