२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालसामु स्कटल्याण्डको विशाल लक्ष्य, सन्दीपले लिए ३ विकेट

२०७९, ५ फाल्गुन शुक्रबार ०६:५८

फागुन ५, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेट गुमाउँदै विशाल २७४ रन बनाउन सफल भयो। 

माइकल लिस्कले अविजित रहँदै ८५ बलमा १०७ रनको शतकीय पारी खेले। 

नेपालका सन्दीप लामिछानेले जम्मा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए। 

त्यस्तै दीपेन्द्रसिंह ऐरीले १, सोमपाल कामीले १ र कुशल भुर्तेलले १ विकेट लिए। 

ललित राजवंशीको स्थान परिवर्तन गरेर गुलशान झालाई आज खेलाइएको थियो। २ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए पनि विकेट भने लिन सकेनन्। त्यस्तै १ मेडन राखेका करन केसी भने आज महँगा सावित भए। ९ ओभर गरेका उनले ६८ रन खर्चिए। त्यस्तै ६ ओभर गरेका कुशल भुर्तेलले भने २२ रन खर्चिएर १ विकेट लिन सफल भए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ