नेपाललाई जितका लागि ६० बलमा ४१ रन आवश्यक !

Posted on: 18 Feb, 2023

फागुन ६, काठमाडौँ | कीर्तिपुरमा जारी नामिबियाविरुद्ध दोस्रो एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। 

४० औं ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर २३४ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेलले १ रन बनाउँदा ज्ञानेन्द्रले ७४ र आशिफ शेख ८१ रन बनाएर आउट भएका हुन्। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि कुशल मल्ल ४२ रन र रोहितकुमार पौडेल ३१ रनको साथ क्रिजमा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!