६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले ३४ रनमा गुमायो दोस्रो विकेट

२२ फाल्गुन २०७९, सोमबार ०७:०८

फागुन २२, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ रन जोड्दा २ विकेट गुमाएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालका लागि ओपनर आसिफ शेख ६ रनमा आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल भुर्तेल नहुँदा आरिफसँग ज्ञानेन्द्रले ओपनिङ गरेका थिए।

१० ओभरमा ४२ रन बनाएर खेलिरहेको छ। कुशल मल्ल २३ र रोहित पौडेल शून्य रनमा अविजित रहेका छन्। नेपालले आजको खेलमा टिममा घाइते ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ।

प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यु गरेका थिए। नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन। अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएई दुबैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ।

आइतबार युएई पपुवा न्युगिनीसँग पराजित भएसँगै उसका लागि आज नेपालविरुद्ध हुने खेलसँगै टियू मैदानमा हुने बाँकी ४ खेल पनि जित्नु पर्ने छ। नेपाललाई पनि युएईलाई आज उसकै मैदानमा पराजित गर्दै घरेलु सिरिज पनि क्लिन स्विप गर्नु पर्ने चुनौती रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता