२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-यूएई क्रिकेट : ७० रन बनाएर भीम सार्की आउट !

२०७९, २२ फाल्गुन सोमबार ०९:१२

फागुन २२, काठमाडौं | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले १ सय ८० रन पूरा गरेकाे छ । 

भीम सार्की ९९ बलमा ७० रन पूरा गरेर  आउट भए । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेर नेपाली ब्याटिंगलाई राहत दिलाएका हुन् । 

नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटाैँ रनकाे साझेदारी गरेका थिए । नेपालले १ सय २४ रन बनाउँदा ६ विकेट गुमाएकाे अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए । अहिले क्रिजमा करन र आरिफ शेख छन् । याे समाचार तयार पार्दासम्म नेपालले ४५ ‌ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएकाे छ । 

याे खेलमा मध्य क्रमका ब्याटर भीम सार्कीले पहिलाे बनाएका हुन् । एकदिवसीयमा उनकाे याे पहिलाे अर्धशतक हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने