२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं

२०८१, २३ पुष मंगलवार १८:०१

काठमाडौँ | नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा नेता खिमलाल भट्टराईले व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउने प्रयोजनका लागि दिएको जग्गा फिर्ता गर्न माग गरेका छन्।

उनले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले दान तथा चन्दा सहन नसक्ने पनि बताए। त्यसैले व्यवसायी गुरूङलाई धन्यवाद दिएर जग्गा फिर्ता दिनुपर्ने उनको भनाइ छ।

‘कम्युनिष्टहरूले दान र चन्दा पचाउन सक्दैनन्, त्यो स्कुलिङ पनि हाम्रो होइन,’ उनले भने, ‘मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं।’

केन्द्रीय सदस्य रचना खड्काले पनि व्यवसायीले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउन नहुने बताएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी