२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युद्ध घोषणा नभएकाले तत्काल इन्धनको समस्या नहुने,कति छ नेपालसंग इन्धन भण्डारण ?

२०८२, २६ बैशाख शुक्रबार १५:००

काठमाडौँ । नेपाल आयल निगमले भारत र पाकिस्तानबीच बढेको तनावले तत्काल इन्धनको समस्या नहुने जनाएको छ । निगमसँग पेट्रोल भण्डारण सात दिनसम्मका लागि र डिजेल १२ दिनसम्मका लागि रहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

“छिमेकी राष्ट्रबीच तनाव बढे पनि एकले अर्कालाई हानेका छन्, युद्धको घोषणा भएको छैन,” उनले भने, “त्यसकारण अभाव हुने कुनै जानकारी छैन ।” निगमसँग पेट्रोल २८ हजार किलोलिटर, डिजेल ६० हजार किलोलिटरको भण्डारण सुविधा छ । यस्तै ५९ ग्यास उद्योगमा १० हजार मेट्रिकटन ग्यास रहेको जनाएको छ ।

“पेट्रोलको दैनिक खपत दुई हजार २५ सय किलोलिटर हो । डिजेलको चार हजार देखि ४५ सय किलोलिटर खपत हुन्छ,” ठाकुरले भने, “डिजेल १२ दिन हाराहारी र पेट्रोल सात दिनसम्म पुग्छ ।” भारततर्फ इन्धन अभाव हुने भन्दै सञ्चार माध्यममा आए पनि हल्ला मात्रै भएको भारतीय आयल कर्पोरेसनले समेत स्पट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला