२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूको बयान सुरु

२०८२, १३ जेष्ठ सोमबार १४:४९

काठमाडौँ । अदालतमा सुरु भयो दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूको बयान

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूको बयान प्रक्रिया काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।

राज्यविरुद्धको कसुरमा संलग्न रहेका ५० जना प्रतिवादीको बयान तथा थुनछेक प्रक्रिया जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको हो। दुर्गा प्रसाईंको बयान सोही इजलासमा लिइँदैछ।

यसैगरी, भाटभटेनी लुटपाट प्रकरणमा संलग्न ११ जनाको बयान र थुनछेक कार्यवाही न्यायाधीश पदमराज पाण्डेको इजलासमा चलिरहेको छ। उनीहरूलाई सरकारी वकिलको कार्यालयले आपराधिक उपद्रव अन्तर्गत अभियोग दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी