१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमजोरी सुधारेर गणतन्त्रको प्रवर्द्धन गर्नुपर्नेमा जोड

१६ जेष्ठ २०८२, बिहीबार १६:०७
काठमाडौं ।  विभिन्न राजनीतिक दलका नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा देखापरेका कमी कमजोरी सुधार गरेर प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेताहरुले वर्तमान व्यवस्थालाई सुधार गरेर अघि बढ्नुपर्ने जनमत नै बलियो रहेको बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री एवम् कांग्रेसका नेता नरहरि आचार्य, अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता शेरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता माधव सापकोटा, पूर्वमन्त्री एवम् कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद प्रतिमा गौतम, पूर्वराजदूत पदम सुन्दास, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का