सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

साझासवाल
0 Min Read

काठमाडौँ | राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

मनोहरास्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि डोजर परिचालन गरिएको हो ।

Share This Article