2026-10-20 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो

काठमाडौँ | वर्षाका कारण दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको कर्मचारी चन्द्रबहादुर लामाले बीपी राजमार्ग रोशि गाउँपालिकास्थित सडक खण्डको ५ स्थानमा ड्राइभर्सन निर्माण भएको बताए । रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा अस्थायी बाटो निर्माण सकेपछि सड़क खुलेको लामाले बताए । अस्थायी ड्रैभर्सन निर्माण सकेर बीपी राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी काभ्रे प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए ।

राजमार्ग खुलाउनको लागि सडक डिभिजन, स्थानीय सरकार मिलेर सड़क खुलाउने काम भएको प्रहरी निरीक्षक धाजुले बताए । दुईदिन परेको पानीले रोशि खोला बढेपछि पूर्वबाट धुलिखेल तर्फ आउने सवरी खुर्कोटमा होल्ड गरेको थियो । बीपी बन्द भएपछि पुष्पलाल मार्ग रामेछाप,दोलखाहुँदै काठमाडौँ जाने सवारी साधन लामो दुरी पार गर्न बाध्य थिए । गत वर्षको बाढीले राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामन्य वर्षा भएसँगै राजमार्ग बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ