२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठेकेदार लालशोभाको पीडा: ‘इजरायलमा यस्तोसम्म गरे मलाई’(भिडियोसहित)

२०७५, २४ जेष्ठ बिहीबार ०८:५१

जेठ २४ काठमाण्डौ | पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन्। उनी संभवत् प्रदेश नं. ४ की अनुमती प्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् । 

काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । 

गाउँबाट पोखरा आएपछि एक एजेन्टले उनलाई इजरायल पुर्यायो। पोखरामा हुर्किएकी भएर नपढेपनि अंग्रेजी बोल्न जान्ने उनलाई इजरायलमा गाह्रो भयो । भाषा बुझिनन् घरका मानिसहरुले गर्न नपर्ने र नहुने काम समेत लगाए । उक्त घरमा काम गर्न नसकेपछि उनी भागेर अर्को घरमा गएर काम गरिन् । करिब ६ बर्षपछि उनी कहिल्यै नफर्कने गरेर नेपाल आईन् । 

नेपालमा उनले घर बनाउने काम गर्न थालिन् । पछि आफैले घरको जिम्मा लिएर बनाउन थालिन् । अहिले इजरायलमा पाएको दुःख सम्झदै नेपालमै केही गर्ने अठोट बनाएर महिला ठेकेदारको रुपमा उनी सक्रिय छिन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित