चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने प"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दुई स्थानबाट ‘युरेनियम’ जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

४ श्रावण २०७९, बुधबार ११:५४

साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९  स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो । 

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनपालथानको शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, मुकेश कुमार साह,  कटहरीको दिलिप कुमार शर्मा,  विराटनगरको फटिक कुमार कार्की, सोलुखुम्बुको गोपाल मगर, खोटाङको किरन राई रहेका छन् । 

यस्तै फारामबाट पक्राउ परेकामा गोरखाको जीवन गुरुङ, महोत्तरीको अब्दुल गनी खान, मोरङको रबिन्द्र गच्छेदार, चन्दन कुमार महतो, मकवानपुरको दिपक बहादुर भ्लोन, महोत्तरीको उमेश प्रसाद यादव र सिन्धुलीको श्याम घिमिरे रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार