सोनु कुमार सुनार | साउन २४,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोनु कुमार सुनार | साउन २४, 

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कार्यकर्तालाई बाढीपिडीतको सहयोगमा जुट्न नयाँ शक्ति कपिलवस्तुको अपिल

२०७३, २४ श्रावण सोमबार ०२:२७


सोनु कुमार सुनार | साउन २४, कपिलवस्तु । नयाँ शक्ति नेपाल कपिलवस्तुले जिल्लामा हालै आएको बाढी, पहिरो, प्राकृतिक प्रकोप र भवितव्यमा परि ज्यान गुमाउने प्रती गहिरो दुख व्यक्त गर्दै  शोक सत्पत परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

साथै यस घटनाबाट चल, अचल सम्पत्ति गुमाएर बेघरबार हुन पुगेका जनताको लागि सक्दो साथ र आवस्यक खाद्य सहयोग तथा स्वास्थ्य उपचार सहितको उद्धारमा जुट्न जिल्ला समिती कपिलवस्तुले कार्यकर्तालाई अपिल गरेको जनाइएको छ ।

उक्त पार्टीको कपिलवस्तु संयोजक नारायण खनालले जिल्ला समितीको तेस्रो पुर्णबैठक पछी एक विज्ञप्ती निकाल्दै यस्तो अपिल गर्नुभएको हो ।

साथै बाढी पहिरो बाट पिडीत केहीले राज्यबाट अझै सम्म पुर्ण राहत पाउन नसकेको भन्दै त्यस्ता गाँउहरुमा सत्यतथ्य तथ्यांक संकलन यथासिघ्र राहतको अनुभूती गराउन सरकार सँग माग गरिएको बताइएको छ । उक्त पार्टीको शनिबार बसेको तेस्रो जिल्ला समितीको बैठकले एकमहिने सांगठनिक , राजनैतिक कामसँगै प्राकृतिक विपत्तीको जोखीममा परेका जनतालाई सहयोग गर्ने निर्णयसमेत गरेको राष्ट्रीय युवा अभियान कपिलवस्तु संयोजक जि.एन पाण्डे ले जानकारी दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह