साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो । 

ती महिलाले गत बुधबार इलाका प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो । 

ती महिलाले गत बुधबार इलाका प्रहर"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मजदुर महिलालाई बलात्कार गरेको अभियोगमा क्याम्पसका प्रमुख पक्राउ

१ श्रावण २०७९, आईतवार ०६:४१

साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो । 

ती महिलाले गत बुधबार इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । जबरजस्तीकरणी गरेको भन्दै पीडित महिलाले दिएको जाहेरीका आधारमा नेगीलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

पीडितले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ । ‘आज अदालतबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ,’ प्रहरी निरीक्षक जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार