२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समुन्द्रको गहिराईमा छन् यस्ता निकै डरलाग्दा जीवहरु (फोटो फिचर भाईरल)

२०७४, २५ कार्तिक शनिबार ०१:१६

World | इंडियन ओशनदेखि अन्टार्टिका ओशनसम्मको गहिरो समुन्द्रमा यस्ता यस्ता जीवहरु पनि छन् जसलाई तपाईले आजसम्म देख्नुभएको छैन । 

हालसालै समुन्द्रको गहिराईमा रहेका निकै डरलाग्दा जीवहरुको तश्विर इन्टरनेटमा भाईरल भईरहेका छन् । आज हामीले तपाईलाई ति जीवहरुको फोटो फिचर देखाउनेछौं । 

Blobfish लाई समुन्द्रको सबैभन्दा नराम्रो माछा पनि भनिन्छ । लगभग १२ इन्च लामो यो माछा समुन्द्रमा २ देखि ३ हजार फीटसम्म गहिरो स्थानमा रहन्छ, तर यस माछाभन्दा नराम्रो र खतरनाक जीव हो Fangtooth । Fangtooth लाई पनि माचाकै एक प्रजाति मान्ने गरिन्छ तर यसको बनावट निकै अलग हुने गर्छ । यसको दाँत र मुख निकै डरलाग्दो हुन्छ ।

हेरौं समुन्द्रको गहिराईमा रहने जीवहरुको तश्विरहरु: 

Fangtooth


Giant scale worm


Stargazer fish

Viperfish


Blobfish

Frilled shark


Hatchetfish

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने