२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०१७ को बेस्ट फोटोहरु: जसले संसारको ध्यान केन्द्रित गर्छ (१४ तश्विर)

२०७४, १२ मंसिर मंगलवार १२:२६

सास (एजेन्सी)| तल देखाइएका तश्विरहरु समाचार एजेन्सी रोयटर्सले संसारकै पावरफुल फोटोहरुको कलेक्शनमा उल्लेख गरेको छ, जुन २०१७ कै सबैभन्दा बेष्ट फोटोको रुपमा हेरिएको छ ।

बर्ष २०१७को बिदाईको लागि करिव अब १ महिना बाकी छँदा समाचार संस्था रोयटर्सले २०१७ कै सबैभन्दा बेष्ट फोटोहरु सार्वजनिक गरेको छ । संसारमा पछिल्लो ११ महिनामा कयौं घटना घटे । जसमध्ये केहि फोटोहरु र त्यसबारे छोटकरीमा हामीले तपाइँहरुको ध्याकर्षण गर्नेछौं । 

१. साउथ सूडानको थोनयूर लीर काउंटीमा आतंककारीको निशाना बनेको बस्ती, जुन बस्ति आगो लगाएर खरानी बनाइएको थियो (23 फेब्रुअरी, 2017)


२. नर्थ कोरियाका तानाशाह ह्वांगसंग-12 मिसाइलको परिक्षण हेर्दै । (16 सेप्टेम्बर, 2017)

३. इराकको मोसुल सिटीमा रूसी फाइटर जेट्सद्वारा हानिएको बमबाट बच्न आफ्नो छोरीलाई लिएर भाग्दै गरेका पिता। (4 मार्च, 2017)

४. म्यानमारबाट नदी पार गरि आएका सरणार्थी (11 सेप्टेम्बर, 2017)

५. सीरियाको इदलिब प्रोविन्समा आईएसको कब्जा रहेको इलाका रूसको फाइटर जेट्सले खत्तम पारेको थियो । बमबारीपछी यहाँको तरकारी तथा फलफुल पसलहरुमा मानिसहरु खाने कुरा जम्मा गर्दै । (14 जनवरी, 2017)

६. इराकको मोसुल सिटीस्थीत रेगिस्तानमा सरणका लागि पुगेका सरणार्थीहरु (27 फेव्रुवरी, 2017)

७. किर्गिस्तानको मनस एयरपोर्टसंगै बिश्बेक सिटीमा टर्कीको एक कार्गो दुर्घटना भएको थियो । प्लेन एक बस्तीमा खसेको थियो, जसमा ३७ जनाको मृत्यु भएको थियो । (16 जनवरी, 2017)

८. वेस्ट लन्डन स्थित ग्रेनफेल टावरमा लागेको आगो, जसमा ७१ जनाको मृत्यु भएको थियो । आगोबाट पुरै टावर खरानीमा बदलिएको थियो (14 जून, 2017)

९. साउथ सूडानको थोनयूर लीर काउन्टीमा आतंककारीको निशानामा परेको वस्ती, जुन गाउँलाई जलाएर खरानी बनाइएको थियो  (23 फेव्रुअरी, 2017)
१०. इजरायलको जेरूसेलम सिटीमा इजरायली सेनाले प्यालेस्टानीहरु माथि हानिएको टियर ग्याँस । (21 जुलाई, 2017)
११. एक घाइते व्यक्तिको मद्दत गर्दै गरेकी महिला प्रहरी | लन्डनको वेस्ट मिंस्टर ब्रिजमा एक इस्लामिस्ट आतंककारी खालिद मसूदले एक कारबाट ५० जनालाई किचेको थियो । उनीहरुमध्ये चार जनाको मृत्यु भएको थियो ।  (22 मार्च, 2017)
१२. इराकको मोसुलमा एक आईएस आतंककरीलाई पक्राउ गरिएको अवस्था  (16 फेव्रुअरी, 2017)
१३. यमनमा साऊदी अरबको हवाई हमलामा घाइते बच्ची। (25 अगस्ट, 2017)
१४. हमीदा नामकी रोंहिग्या सरणार्थीले आफ्नो ४० दिनकि मृत बच्चालाई मायाँ गर्दै । हमीदाको यस बच्चासँगै कयौं मानिसको मृत्यु भएको थियो, जब नदी पार गर्दैगर्दा डुंगा पल्टिएको थियो । (24 सेप्टेम्बर, 2017)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने