१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ २०० रुपयाँमा बिक्छ सरिर (फोटो फिचर)

१३ मंसिर २०७४, बुधबार ११:२२

भारतले यौनकर्मीहरुको लागि छुट्टै रेड लाइट क्षेत्र छुट्याएको छ । त्यस्तै रेड लाइटमा पर्ने कोलकत्ताको सोनागाछीमा यौनकर्मीहरुको कारण निकै परिचित छ । कलकत्ताको यो क्षेत्र बदनाम गल्लिको रुपमा पनि चिनिन्छ । यस क्षेत्रमा महिलाहरुको निकै दयनिया जिन्दगी देखाउने कयौं तश्विरहरु सार्वजनिक भएका छन् । 

यो रेड लाइट क्षेत्रमा रहने केटीहरु बिभिन्न बाध्यताको कारण त्यहाँ काम गर्न बाध्य बन्छन । यहाँ करीब १५ हजार महिलाहरु सेक्स वर्कर बनेर आफ्नो जिन्दगी बिताईरहेका छन् । मीडिया रिपोर्टलाई आधार मान्ने हो भने यहाँ महिलाहरु करिव एक ग्राहकको लागि २ डलर यानेकि २०० रुपयाँ लिएर पनि आफूसंग यौन सम्पर्क गराउन बाध्य छन् । यति थोरै पैसामा आफ्नो सरिर बेच्नु यिनीहरुको लागि बाध्यता जस्तै बनेको छ । 

अन्य रोजगारीको अवसर नहुनु र बिबिध कारण यस्तो पेसामा बस्न बाध्य पारिनु यिनीहरुको बाध्यता हो । रिपोर्ट अनुसार हरेक बर्ष यहाँ करीब एक हजार महिलाहरु आउँछन् । यहाँ रहने महिलाहरुले सानो-सानो कोठामा आफुलाई बेचीरहेका हुन्छन् । फोटो फिचरमा हेर्नुहोस् ति महिलाहरुको सानो कोठा र तिनका अवस्था ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण