२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घट्यो अचम्मको घटना: कुकुरले गोली हान्दा शिकारीको मृत्यु

१२ माघ २०७४, शुक्रबार १०:३७

मानिसले गोली हानेर कुकुर मारेको समाचार बेलाबेलामा सुन्न पाइन्छ । तर, कुकुरले गोली हानेर मान्छे मारेको कतै सुन्नुभएको छ ? सुन्नुभएको छैन भने अब सुन्नुस् । रुसमा कुकुरले हानेको गोली लागेर सेर्गी तेरेखोभ नाम गरेका एकजना शिकारीको मत्यु भएको छ।


५३ वर्षीय सेर्गी पेशेवर शिकारी हुन् । गत साता उनी आफ्ना दुइटा कुकुरसहित रुसको सारातोभ क्षेत्रमा शिकार खेल्न भनेर गएका थिए। शिकार गर्न गएका उनी अन्ततः आफैं शिकार भए । त्यो पनि आफैँले लगेको कुकुरबाट ।

सेर्गील शिकार गर्न भनेर एउटा राइफल लगेका थिए। शिकारमाथि प्रहार गर्न भनेर राइफलमा गोली लोड गरेर ठिक्क पारिएको थियो। त्यस्तैमा एउटा कुकुर उनीसँग चल्न खोज्यो र यसक्रममा उसले एउटा खुट्टाले पत्तै नपाइकन राइफलको ट्रिगर दबाइदियो।

ट्रिगर दबेपछि गोली छुट्यो र सेर्गीको कम्मरमा लाग्यो । उनी ठाउँको ठाउँ ढले । घाइते उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान