२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक युवती दुई युवासँग कसरी प्रेम गर्न सक्छिन् ?

२०७४, २५ माघ बिहीबार ०६:१५

एउटी केटी दुई जना केटासँग कसरी प्रेम गर्न सक्छिन् र त्यसो पनि एक जस्तै । यस प्रश्नको जवाफ सायद नोनी दिनसक्छिन् । उनका दुई व्वाईफ्रेण्ड छन् । 

उत्तर बरविकमा बस्ने नोनी २३ वर्षकि छिन् । उनी भन्छिन् कि एक पार्टनरसँग सम्बन्धमा फसेको अनुभव गर्छिन् चाहे उनलाई जतिनै प्यार किन नहोस् । 


बीबीसी स्कटटिस डकुमेन्ट्री लव अनलिमिटेडका लागि नोनी भन्छिन्, एक पार्टनरका साथ सम्बन्धमा केही गलत केही छैन । तर मलाई लाग्छ कि प्यारलाई कुनै दायरामा बाध्नु हुन्न । म थोरै लालची छु । म उनीहरुलाई मनपराउँछु उनीहरु मलाइ मनपराउँछन् ।’

खुल्ला सम्बन्ध

पोलीयेमरी यस सम्बन्धलाई भन्छन् जब कोही मानिसलाई एकै समय एक भन्दा धेरै प्रेम सम्बन्धमा हुन्छन् । 

नोनी भन्छिन् यसमा त्यस्तो समबन्ध पनि शामिल भएको छ जहाँ एक पार्टनरका अलावा बनाइन्छ । तर उनका लागि यसमा केही नैतिक बाधा पनि छ । 

उनी मान्छिन् कि सम्बन्ध आफैमा महत्वपूर्ण हुन्छ । नोनी मार्गन र ओलीवार सम्बन्धमा छन् । २७ वर्षीय मार्गन पेसाले प्रशासक हुन् र २४ वर्षीय ओलिवर नाटकमा ग्रायजुएट । 

माँर्गनसँग नोनीको भेट डेटिङ एप टिन्डरमा भएको थियो । मार्गन जब नोनीसँग भेट्थे उनको पहिला नै एक गर्लफ्रेन्ड थिइन्, हैनी । उनीहरुबीचको सम्बन्ध अहिलेपनि जारी छ । 

मार्गन भन्छन् कि पोलीयेमरी अर्थात एक समयमा एक भन्दा धेरै प्रेम सम्बन्ध राख्ने बारे उनलाई हैनीले नै बताएकी थिइन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने