आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइस"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टरहरुले १०० बर्ष अघि यसरी बिरामीको उपचार गर्थे – हेर्नुस् अचम्म लाग्दो १० तश्विरहरु

४ बैशाख २०७५, मंगलवार १५:०३

आज मेडिकल साइन्सले मानव सरिर र त्यसमा हुने बिभिन्न बिमारीको बिषयमा निकै उपलब्धि हाँशिल गरेको छ । हामी आजकाल निकै खतरनाक रोगको पनि सहजै उपचार गराउन सक्ने अवस्थामा छौं । रोगले साधारण रुप लिंदानै हामीले त्यो रोगको पहिचान गरेर त्यसको उपचार गर्न हामी अहिले माहिर भइसकेका छौं । तर कल्पना गर्नुस् त जब यस्ता आधुनिक उपचार पद्धतिको नामोनिशान नै नभएको पहिलेको जमानामा कसरी उपचार हुन्थ्य्यो होला ? 

धेरै टाढा नजाउँ, करीब १०० बर्ष पहिलेको उपचारको स्थिति निकै अलग थियो । त्यतिबेला उपचारको लागि अपनाइने तरिका निकै अचम्म लाग्दो हुन्थ्यो । उपचारको दौरानमा बिरामीहरुले निकै कष्ट भोग्नुपर्थ्यो । बिशेष गरि लठ्याउने उपकरण नहुँदा, अप्रेशन गर्दा वा दाँतको उपचार गराउदा निकै पीडा दिने गरिन्थ्यो । ल आउनुस् आज हामीले तपाइँलाई त्यस्तै दुर्लभ तश्विर देखाउँदैछौं जुन निकै अचम्म लाग्दो छ…

तल दिईएको तश्विरमा अमेरिकाका फेमस डाक्टर लेविस अलबर्ट सायरे (1820-1900) बिरामीको उपचार गराउंदैछन् । उनि १९ औं सताब्दीका प्रमुख अर्थोपेडिक सर्जन मध्ये एक हुन् । उनले हांडजोर्नीसँग जोडिएका बिरामीको उपचारको लागि बिरामीलाई सीधा झुन्ड्याउने तरीका अपनाउथे । जुन तरिका अहिले अचम्म लाग्छ । तर डाक्टर लेविस धेरै प्रतिष्ठित थिए र 1880 मा अमेरिकन मेडिकल एसोसिएशनको अध्यक्ष बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता