२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बजार, जहाँ आफुलाई मनपरेको दुलही किन्न पाइन्छ

२०७५, २९ असार शुक्रबार १०:३२

एजेन्सी। सामान्यतया हामी बजारमा आफूलाई आवस्यक परेका वस्तुहरु किन्न जान्छौं । तर के तपाइँ सोच्न सक्नुहुन्छ कुनै बजारमा दुलही पनि बिक्री हुन्छन् ? बुल्गेरियामा यस्तो हुन्छ । यहाँको स्तारा जागोर नामको ठाउँमा हरेक वर्ष ४ पटक दुलहीको बजार लाग्छ ।

यहाँ आएर युवकहरुले मनपर्ने दुलही किनेर बिहे गर्न सक्छन् । यहाँ मेला यस्ता गरिब परिवारले लगाउँछन् जसको आर्थिक हैसियत निकै कमजोर हुन्छ र उनीहरुले छोरीको बिहेको खर्च उठाउन सक्दैनन् । बजारमा युवतीहरुलाई बेहुलीको पोसाकमा सजाएर लगिन्छ । बिक्रीमा लागि हरेक उमेरका युवती र महिलाहरु उपलब्ध हुन्छन् । दुलही किन्नको लागि युवकको साथमा उनको परिवार पनि पुग्छन् ।

युवकले पहिले मन परेकी बेहुली रोज्छन् त्यसपछि उनलाई दुलहीसँग कुरा गर्ने मौका दिइन्छ । युवती मन परेपछि उनलाई आफ्नो पत्नी स्वीकार गर्छन् र युवतीको परिवारलाई उनको मूल्य बराबरको रकम दिन्छन् । दुलही किन्ने यो चलन कैयौं वर्षदेखि चलिआएको छ । यो बजार यहाँको कलाइदझी समुदायले लगाउँछन् । यहाँ बेहुली किन्न भने यही समुदायका युवकले मात्र पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने