२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईरानमा भर्जिनिटी फिर्ता ल्याउन सर्जरी गर्दै महिलाहरु, श्रीमानसँग सेक्स गर्न नमाने कानुनी कारवाही

२०७५, १९ भाद्र मंगलवार १६:५९

भदौ १९, ​ईरान | ईरान एक इस्लामिक कट्टरपन्थी देश मानिन्छ । तर यहांका युवाहरु काफी स्वतन्त्र खालका छन् । तर फेरी पनि समाजका एक प्रकारका मानिसहरुमा रुढीवादी सोच हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, 'भर्जिनिटी टेस्ट' । पहिले ईरानमा दुलहीको भर्जिनिटी थाहा पाउनको लागि सेतो च्याद्दरको प्रयोग गरिन्थ्यो । तर अब बदलिदो समयसंगै बिबाह अघि यहाँ भर्जिनिती सर्टिफिकेटको माग गरिन्छ । यसै कारण पनि यहाँका युवतीहरु नक्कली भर्जिनिटी बनाउन थाल्छन। 

पुरुषले पाउँछन् असीमित अधिकार…

गत वर्ष ईरानमा कयौं सामाजिक बदलावको कोशिश गरिएको थियो, तर फेरी पनि समाजका केहि मानिस पुरानो सोचमा चलिरहेका छन् । यहाँ युवतीसँग विवाह अघि भर्जिनिटी सर्टिफिकेटको माग गरिन्छ । सर्टिफिकेट पाउनको लागि युवतीहरु आफ्नो अंगको सर्जरी गराउँछन् ।

यस्तो सर्जरीलाई ‘हायमनोप्लास्टी’ भन्ने गरिन्छ । यस सर्जरीमा यौनअंगको हाइमनलाई पुन: निर्माण गरिन्छ । भर्जिनिटि पुन: निर्माण गराउन युवतीहरुले यस कारण चाहन्छन कि कयौं युवकहरुले भर्जिनिटि नभएकै कारण विवाहलगत्तै युवतीहरुलाई छोडीदिए ।

एनसीबीआईको रिपोर्ट अनुसार, यहाँ आज पनि केहि यस्ता नियम छ, जसले पुरुषहरुलाई असीमित अधिकार दिएको छ । र प्राय यसको गलत फाइदा पनि युवकहरुले उठाउने गरेका छन् । शायद यस्तै कारण ईरानमा कयौं महिलाहरु डरको कारण सर्जरी गराउदै छन्, यौन सम्पर्क नगरेकाहरुले समेत डरको कारण भर्जिन बनाउने सर्जरी गर्ने गरेका छन् ।


विवाह नगर्ने पुरुषलाई भनिन्छ नामर्द

ईरानमा जुन पुरुषले विवाह गर्दैन, उसलाई नामर्दको सूचीमा राखिन्छ । यति मात्र नभई, उनीहरुले आफ्नो परिवारसँग संगै रहने अधिकार समेत छैन । यसको साथै ईरानमा रक्सि पिउदै गरेको अवस्थामा पक्राउ परेमा ८० कोर्रा हानेर सजाय दिइन्छ । 

यहाँ महिलाहरुले गैरपुरुषसँग हात मिलाउनु अपराध मानिन्छ । सार्वजनिक रुपमा यदी कुनै महिलाले कुनै पुरुषसँग हात मिलाएको पाइएमा पक्राउ पर्न सक्छन् । यति मात्र नभई यहाँ जनावरसँग सेक्स गर्दा, महिलाहरुले टाइट कपडा लगाएमा, टाई लगाउँदा, श्रीमानसँग यौन सम्पर्क गर्नको लागि नमानेमा र श्रीमानको इच्छा बिपरित काम गर्नु पनि अपराध मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने