२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोबोटमा आफसेआफ विकसित हुन सक्छ पूर्वाग्रह, यसरी भयो खुलाशा

२०७५, २४ भाद्र आईतवार २०:१५

एजेन्सी | एक अध्ययनमा खुलाशा भएको छ कि कृत्रिम बुद्धिमत्ता मेसिनले अर्को मेसिनबाट सिकेर, नक्कल गरेर वा चिनेर पूर्वाग्रहको लक्षण प्रदर्शन गर्न सक्छ | 

ब्रिटेनको कार्डिफ यूनिभर्सिटी र अमेरिकाको म्यासाच्यूसेट्स इन्स्टीट्यूट अफ टेक्नोलोजी (एमआईटी) का शोधकर्ताहरुले खुलाशा गरे अनुसार रोबर्टहरुलाई अर्कोप्रति पूर्वाग्रह देखाउनको लागि उच्च स्तरको संज्ञानात्मक क्षमताको जरुरी हुँदैन र यसलाई मेसिनद्वारा सहजै प्रदर्शन् गर्न सकिन्छ | 

साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस्तो लाग्छ कि पूर्वाग्रह मानिसको विशिष्ट धारणा हो, जसमा कुनै खास व्यक्ति वा समूहलाई चिनेर कुनै धारणा बनाउनको लागि, वा रूढीवादी धारणाको लागि मानव संज्ञान की जरूरत हुन्छ | कार्डिफ विश्वविद्यालयका प्रोफेसर रोजर व्हिटकरले भने, ‘यो सम्भव छ कि चिनेर वा विभेद र अर्कोको नक्कल गर्न सक्ने मेसिनले भविष्यमा पूर्वाग्रहको धारणालाई लिएर अति सम्वेदनशील बन्न सक्नेछ | जुन मानिसमा पनि देखिन्छ |’’

शोधमा रोबोटमा आफसेआफ पूर्वाग्रह विकसित हुन सक्छ भन्दै कृत्रिम बुद्धिमताले आफसेआफ पूर्वाग्रही समूह विकास गर्न सक्ने भनिएको छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने