१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किलो गोलभेडाको मूल्य ५० लाख !

१८ आश्विन २०७५, बिहीबार ०९:३४

तपाइँ महँगीको पीरमा हुनुहुन्छ होला । दैनिक उपभोग्य वस्तुमा बढेको मूल्यका कारण हैरान हुनुहुन्छ होला तर यो समाचार पढेपछि तपाईको मन शान्त हुनेछ ।

भेनेजुएला भन्ने देशको महँगी बारे सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ ।

त्यहाँको सरकारले यो महँगी नियन्त्रण गर्नका लागि जो योजना बनाएको छ त्यसलाई लिएर थप भ्रम बढेको छ । प्रश्न उठेको छ कि के यो योजनाले काम गला ?

निकोलस माडुरोको सरकारले आफ्नो मुद्रा बोलिवारको नाम फेरेर साँवरेन बोलिवार बनाएका छ । यसका साथ यसको ९५ प्रतिशत अवमूल्यन पनि गरेको छ ।

अन्तर्राष्ट्रिय मुन्द्रा कोषले अनुमान लगााएको छ किय यो वर्ष भेनेजुएलामा महंगीको दर १० लाख प्रतिशतको गडवढ हुनसक्ने छ । अर्थशाास्त्रीले भेनेजुएलाको अवस्था अझ खराब हुने चेतावनी दिएका छन् ।

भेनेजुएलाका राष्ट्रपतिले पुराना नोट हटाँउदै नयाँ नोटको घोषणा गरेका छन् ।

भेनेजुएला महामन्दीको चपेटामा छ । विपक्षको नियन्त्रणवाला भेनेजुएलाको राष्ट्रिय एलेम्ब्लीका अनुसार ओसत हरेक २६ दिनमा मूल्य दुईगुणा भइरहेको छ ।

केही अर्थशास्त्रीले कफीको मूल्यलाई महँगीको प्रतिक मानिरहेका छन् । ३१ जुलाईमा राजधानी कराकसमा एक प्याला कफीको मूल्य २५ लाख बेलिवारमा थियो । पाँच हप्ता पहिलाको मूल्यमायो दुई गुणा बढी हो । एक प्याकेट चामलको मूल्य २५ लाख रहेको छ । त्यस्तै एक किलो टमाटरको मूल्य ५० लाख बोलिवार रहेको छ ।

भेनेजुएलाको पुरानो रकमको सबैभन्दा ठूलो बोलिवार एक लाखको थियो । यसको मतलव एक लाखको बोलिवार नोट लिएर घरबाट निस्केन हो भने एक किलो गोलभेडाका लागि ५० वटा नोट आवश्यक पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना