२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ६ जागिरहरु: जहाँ काम गर्ने मानिस निर्वस्त्र हुनुपर्छ

२०७५, २३ आश्विन मंगलवार ०९:३६

दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन ।

नांगै हुनुपर्ने केही जागिर यी हुन्ः

१. न्यूड गार्डेनिङ्गः अमेरिका, अष्ट्रेलिया तथा युरोपका केही देशमा नांगै भएर बगैँचामा काम गर्ने पुरुष जागिरेहरु हुन्छन् । यो अनौठो खालको काम हो । जहाँ पुरुषहरु कामका दौरान जिउमा कपडा लगाउँदैनन् ।

२. नेकेड रेष्टुरेन्टः बेलायतको लण्डनस्थित एक प्राकृतिक रेष्ष्टुरेन्टमा काम गर्ने हरेक कर्मचारीहरु निर्वस्त्र हुन्छन् । यतिमात्र कहाँ हो र ? त्यहाँ भोजनको स्वाद लिन जाने ग्राहकहरुले पनि कपडा लगाउन पाउँदैनन् ।

३. न्यूड क्याफेः अमेरिकाको वाशिंटनमा एउटा न्यूड क्याफे छ । त्यहाँ कफी प्रेमीहरुलाई न्यूड वेटर तथा वेट्रेसले कफी सर्भ गर्दछन् ।

४. न्यूड योगा स्टुडियोः बेलायतको चेल्सीस्थित न्यूड योगा स्टुडियोमा निर्वस्त्र योगा कक्षा सञ्चालन हुनछ । त्यहाँ काम गर्ने योगगुरु हरु पनि निर्वस्त्र हुन्छन् । गुरुहरु निर्वस्त्र हुने भएपछि योगा सिक्न आउनेहरुले कपडा लगाउने कुरै भएन।

५.न्यूड सफ्टवेयर कम्पनीः बेलायतको बकिंघमशायरमा रहेको एक कम्प्युटर सफ्टवेयर कम्पनीमा काम गर्ने महिलाहरु कार्यालय अवधिभर निर्वस्त्र रहन्छन् । महिला कोडर्सहरुलाई कार्यकक्षमा न्यूड बस्नु अनिवार्य छ ।

६. टपलेस हाउसमेडः अमेरिकाको लस एन्जल्सका केही इलाकाहरुमा टपलेस हाउसमेड राख्ने व्यवसाय चल्तीमा छ । ती इलाकाका धेरै घरमा टपलेस हाउसमेडहरुले काम गर्दछन् । टपलेस हाउसमेडको जागिर निकै शानदार व्यवसायको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने