१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोडा देखाएरै बिना मेहनत लाखौं कमाउँछिन् यी महिला !

१६ कार्तिक २०७५, शुक्रबार १२:३५

रोक्सी साइक्स नामक एक मोडल घरैमा बसीबसी लाखौं रुपैयाँ कमाइरहेकी छन् । कुनै मेहनत नगरिकनै अनि टेन्सन पनि नलिई उनी पैसा कमाउँछिन् । 

आफ्नो सुन्दर गोडाका कारण उनी वर्षको लगभग सबा एक करोड रुपैयाँ कमाउँछिन् । 


रोक्सी भन्छिन्, ‘मेरा सुन्दर गोडाको साथीहरूले प्रशंसा गरिरहेका हुन्थे । शुरूमा मैले इन्स्टाग्राममा फलोअर बढाएँ । पहिला म आफ्ना गोडा मात्र देखाउँथे तर मानिस मलाई पूरै हेर्न चाहन्थें । अनि मैले अन्य वेबसाइटमार्फत व्यवसाय

विस्तार गरें र पहिलो महिनामै दुई हजार पाउन्ड कमाएँ ।’

उनको क्रेज कति छ भने उनका फलोअरहरूले उनले लगाएका पुराना गनाउने मोजा पनि किन्छन् । 

रोक्सीले अनेकौं मोडललाई तालिम दिइरहेकी छन् र गोडाबाट कमाउन सिकाइरहेकी छन् । 

एजेन्सी र लोकान्तर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल