१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोडा देखाएरै बिना मेहनत लाखौं कमाउँछिन् यी महिला !

१६ कार्तिक २०७५, शुक्रबार १२:३५

रोक्सी साइक्स नामक एक मोडल घरैमा बसीबसी लाखौं रुपैयाँ कमाइरहेकी छन् । कुनै मेहनत नगरिकनै अनि टेन्सन पनि नलिई उनी पैसा कमाउँछिन् । 

आफ्नो सुन्दर गोडाका कारण उनी वर्षको लगभग सबा एक करोड रुपैयाँ कमाउँछिन् । 


रोक्सी भन्छिन्, ‘मेरा सुन्दर गोडाको साथीहरूले प्रशंसा गरिरहेका हुन्थे । शुरूमा मैले इन्स्टाग्राममा फलोअर बढाएँ । पहिला म आफ्ना गोडा मात्र देखाउँथे तर मानिस मलाई पूरै हेर्न चाहन्थें । अनि मैले अन्य वेबसाइटमार्फत व्यवसाय

विस्तार गरें र पहिलो महिनामै दुई हजार पाउन्ड कमाएँ ।’

उनको क्रेज कति छ भने उनका फलोअरहरूले उनले लगाएका पुराना गनाउने मोजा पनि किन्छन् । 

रोक्सीले अनेकौं मोडललाई तालिम दिइरहेकी छन् र गोडाबाट कमाउन सिकाइरहेकी छन् । 

एजेन्सी र लोकान्तर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको कागेश्वरीमा गोली चल्यो, पति-पत्नी घाइते बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा दुर्घटनाग्रस्त दक्षिण कोरियाली यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भेटियो अजरबैजान एयरलाइन्स दुर्घटनामा रुसी राष्ट्रपति पुटिनले किन मागे माफी ? पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला दक्षिण कोरियामा जहाज दुर्घटना: १७६ जनाको शव भेटियो, तीन जना बेपत्ता सहकारीसम्बन्धी अध्यादेश: अब एकजनाले १० लाखभन्दा बढी बचत गर्न नपाउने आजपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग सर्लाहीमा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट)