२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ विश्वकै ठूलो एयरपोर्ट, हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्छन (तश्वीरहरु)

२०७५, २४ कार्तिक शनिबार ०३:२८

सास | टर्कीको Istanbul मा संसारकै सबैभन्दा ठूलो एयरपोर्ट बनाइएको छ, जहाँ हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्नेछन् | एयरपोर्टको उद्धघाटन २९ अक्टोबर (टर्कीको गणतन्त्र दिवस) मा राष्ट्रपति रेचप त्याप आर्दोआनले गरे | 


यो एयरपोर्ट १९ हजार एकड जमिनमा फैलिएको छ र २५० एयरलाइन्स ३५० भन्दा बढी स्थानमा उडान भर्न सक्छन | यस एयरपोर्ट निकै हाइटेक प्रविधि प्रयोग गरेर बनाइएको छ | यस एयरपोर्टमा आर्टिफीशियल इन्टेलिजेन्सको मद्दतबाट यात्रुहरुलाई सुविधा दिईनेछ | यो एयरपोर्ट बनाउन १० बर्षको समय लागेको थियो | 


यस एयरपोर्ट बनाउने क्रममा निकै बिबाद समेत सृजना भए | यो एयरपोर्ट बनाउने क्रममा ३० कामदारको मृत्यु समेत भएको थियो | यो एयरपोर्ट एटीसी ट्यूलिप डिजाइनमा तयार गरिएको हो | यसको नाम न्यू इस्तानबुल एयरपोर्ट हो | यसको उद्धघाटनमा १८ देशका ५० नेता गोल्फ कार्टमा यात्रा गर्दै टर्की पुगेका थिए | अझ अर्को महत्वपूर्ण कुरा के छ भने टर्कीका राष्ट्रपति त्यायप एर्दोगनले आफै गोल्फ कोर्ट चलाएका थिए | 


यस एयरपोर्ट निर्माणको लागि ३५ हजारभन्दा बढी कामदार र ३ हजार इन्जीनियरहरुले योगदान गरेका थिए | यस एयरपोर्टको भव्य उद्धघाटन भने २९ डिसेम्बरमा गरिनेछ | यो एयरपोर्टमा सन् २०२८ सम्म २० करोड मानिसले यात्रा गर्न सक्नेछन् | हाल संसारकै व्यस्त मानिने एयरपोर्ट एटलान्टा एयरपोर्टमा १० करोड भन्दा बढी मानिसले यात्रा गर्छन |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने