२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

UAE का प्रधानमन्त्रीले यसरी पुरा गरे एक बालिकाको सपना

२०७५, २० मंसिर बिहीबार ०८:०१

एजेन्सीको सहयोगमा | UAE का प्रधानमन्त्री र एक बालिकाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ | मानिसहरुले उक्त भिडियोलिई निकै रुचाएका छन् | 

सामाजिक संजालमा उक्त भिडियो धेरैले सेयर पनि गरेका छन् | यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिदले एक बालिकाको सपना पुरा गर्ने क्रममा उक्त भिडियो सेयर गरेका थिए | 

२ डिसेम्बरको दिन यूएईमा राष्ट्रिय दिवस मनाउने गरिन्छ | यसै अवसरमा मानिसको मोबाइल फोनमा 1971 फोन नम्बरबाट फोन आईरहेको थियो | 


जसमा प्रधानमन्त्रीको आवाजमा प्री-रेकर्डेड संदेश सुन्न सकिन्थ्यो | यसै अवसरमा प्रधानमन्त्रीले एक बच्चाको भिडियो प्रतिक्रिया देखे जसमा उनि रोईरहेकी थिइन् | रुनुको कारण प्रधानमन्त्रीसंग कुरा हुन नसकेको थियो | उनि रिसाएकी थिइन्, किनकी उनले प्रधानमन्त्रीलाई भेट्ने अवसर पाएकी थिइनन् | 


प्रधानमन्त्रीले बालिकाको भिडियो र आफूलाई भेट्ने इच्छा गरेको देखेर तुरुन्त ति बालिकासँग मिल्ने चाहना व्यक्त गरे | त्यसपछि ति बालिकालाई भेट्न प्रधानमन्त्री गए र उनलाई भेटेर उनको सपना मात्र पुरा गरेनन् ति बालिकासँग कुराकानी पनि गरे | बालिकाको नाम सलामा-अल-खाहतनी हो | बालिका भेटेपछि प्रधानमन्त्रीले इन्स्टाग्राममा भिडियो शेयर गरे |


बालिकासँग भेटेर प्रधानमन्त्रीले भने- 'तिमी मेरी छोरी हो, भगवानले तिमीलाई सुरक्षित राखोस् | अब तिमीले सबैलाई भन्न सक्छौ कि तिमीले मलाइ भेटेकी थियौं |' यति भनेर प्रधानमन्त्रीले बालिकाको गालामा किस पनि गरेका थिए |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने