२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब विमान उडाइरहेका पाइलटलाई पिसाबले च्याप्यो … (हेर्नुहोस् भिडियो)

२०७५, १४ पुष शनिबार ०६:४९

कहिलेकाहीँ मानिसलाई कुसमयमा दिसापिसाब आइदिएर आपत पर्छ । 

यस्तै घटना भएको छ अमेरिकामा । पाइलटलाई बेस्सरी पिसाबले च्यापेपछि राजमार्गमा आकस्मिक अवतरण गराए अनि सडक किनारामै पिसाब फेरिदिए । 

राजमार्गबाट गइरहेका यात्रुले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि खुबै चर्चा भइरहेको छ । 

घटना अमेरिकाको दक्षिणी क्षेत्र अलाबामाको हो । भिडियोमा देखिन्छ, एक व्यक्ति विमानलाई हाइवेमा राखेर पिसाब गर्न जान्छन् । राजमार्ग हुँदै गइरहेको एक जोडीले उनको हर्कतलाई भिडियोमा रेकर्ड गरिदिन्छन् । 

बताइएअनुसार, राजमार्गमा पिसाब फेर्ने व्यक्ति विमान उडाउन सिकिरहेका थिए र उनी प्रशिक्षक जिम विलियम्ससँग बसेर सानो प्लेन उडाइरहेका थिए ।

अचानक प्लेनको इन्जिन फेल भयो अनि प्रशिक्षकले सावधानीपूर्वक प्लेनलाई हाइवेमा उतारे । त्यसपछि प्रशिक्षार्थीलाई पिसाबले च्याप्यो र उनी विमानबाट ओर्लेर राजमार्गछेउको खेतमा पिसाब फेर्न  पुगे । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने