२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नर्सको त्यो मेसेज … जसले बिरामी नै भए बेहोस !

२०७५, १९ माघ शनिबार १२:२४

काठमाडौं | चीनको एक अस्पतालमा रोचक घटना घटेको छ | चीनमा अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले अस्पतालमा एक विदेशी विरामीका लागि यस्तो मेसेज लेखेर छाड्नि कि त्यो देख्दा विरामी झण्डै बेहोस् हुनपुग्यो ।


समाचार अनुसार चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना हुन्छन् । अस्पतालमा उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स खटिइन् जसलाई अंग्रेजी भाषा बोल्न आउँदैनथ्यो । तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् जुन निकै अनौठो छ ।

उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् । उक्त चित्रात्मक सन्देशलाई उनले सोसल मिडियामा पनि शेयर गरिन् । उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाइरल बनेको छ ।

नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ । भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश त्यसमा रहेको छ ।

उनले त्यो सन्देशको चित्रात्मक प्रस्तूतीकरण यति रोचक ढंगले गरेकी छिन् कि मानिसहरु सोसल मिडियामा प्रतिक्रिया नदिइरहन सकेनन् । कतिपयले चाहीँ त्यसमा केही रोचक टिप्पणी पनि गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने