२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पोलको लोग्ने’ खान पाइने अचम्मको रेष्टुरेन्ट !

२०७५, २१ माघ सोमबार १०:२८

काठमाडौं | भारतका एकजना उद्योगपतिले रेष्टुरेन्टको मेनुमा ‘रोस्टेड हस्बेन्ड’अर्थात् पोलेको लोग्ने खान पाइने खुलासा गरेका छन् । चर्चित भारतीय उद्योगपति आनन्द महिन्द्राले ट्वीटरमार्फत पोलेको लोग्ने खान पाइने रेष्टुरेन्टको मेनु नै सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा एउटा चाइनिज रेष्टुरेन्टको मेनु कार्डको तस्वीर शेयर गरेका छन् । मेनु कार्डमा अन्य परिकारका अतिरिक्त ‘डेलिसियस रोस्टेड हस्बेन्ड’ नामक परिकार पनि दिइएको छ ।

त्यस्तो अनौठो तथा खतरनाक परिकारसमेत देखेपछि ती उद्योगपति अचम्ममा नपर्ने कुरै भएन । उनले ट्वीटरमा लेखेका छन्, ‘यो रेष्टुरेन्टमा श्रीमतीसँग जानुअघि अवश्य पनि मैले दुईचोटि सोच्नेछु । किनकि पत्नीलाई कुनै द्विविधामा पार्न चाहन्नँ ।’

उनको त्यो ट्वीट तथा मेनु कार्ड सोसल मिडियामा भाइरल बनेको छ । आखिर त्यस्तो खानेकुरा के होला ? साच्चिकै कसैको लोग्नेको मासु नै तारेर पनि दिइन्छ कि ? त्यस्तो त नहुनुपर्ने । सायद चाइनिजबाट अंग्रेजीमा अनुवाद गर्दा पो त्यस्तो गल्ती भयो कि ? जे होस् । आनन्द महिन्द्राले ट्वीटरमा ह्वाट्सएप वन्डरबक्स नामक ह्यासट्यागमा यस्ता अनौठा चिजहरु शेयर गरिरहन्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने