२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ बर्षिय व्यक्तिद्वारा आफ्नै आमा-बुबामाथि मुद्धा, भन्छन्- जन्म दिनुअघि मलाई किन सोधिएन ?

२०७५, २४ माघ बिहीबार ०७:५७

माघ २४, एजेन्सीको सहयोगमा | भारतको मुम्बईमा बस्दै आएका २७ बर्षका यी व्यक्तिले यस्तो गरे कि जसको चर्चा संसारभरीनै भईरहेको छ । यी व्यक्तिले आफ्नो आमा-बुबालाई आफुलाई जन्माएको विरुद्ध मुद्धा हाल्न चाहन्छन | उनलाई रिस छ कि जन्माउनु अघि उनलाई किन सोधिएन ? 

उनको नाम हो , रफेल सेमुअल । उनले आफूलाई जन्माउने आमा-बुबालाई जन्म दिनु अघि नसोधिएको भन्दै आफ्नो परिवारलाई अदालत लाँदैछन् । संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा स्यामुअलले भने कि उनि आफ्नो आमा-बुबासँग निकै मायाँ गर्छन तर उनको आमा-बुबाले उनको अनुमति बिनानै उनलाई जन्म दिएका हुन्, सिर्फ आफ्नै कारणले । उनले भने कि, म यस भारतका सबै बच्चासँग भन्न चाहन्छु कि म आफ्नो परिवारहरुलाई केहि दिन चाहन्न । 'म उनीहरुसँग निकै प्रेम गर्छु र हाम्रो नाता निकै राम्रो छ, तर उनीहरुले मलाई आफ्नो खुशी र सम्मानको लागि आफूसँग राखेका छन् । मेरी जिंदगी निकै राम्रो छ, तर मैले कहिलै यो देखिन कि किन म आफ्नो जीवनमा एक अर्को जीवन जिउने कोशिस गरूँ ? 


राफेल स्यामुअलले एक Nihilanand (निहिलानन्द) नामबाट फेसबुक पेज पनि चलाउँछन र उनि एक यूट्यूब च्यानलमा पनि आफ्नो विचार शेयर गर्छन् । स्यामुअल भन्छन कि सबै युवाहरुलाई थाहा हुनुपर्छ कि कि बच्चा नजन्माउन सबैले आफ्नो आमा-बुबासँग सोध्नुपर्छ कि उनिहरुले आफूलाई यस संसारमा किन ल्याए ? बच्चाहरुले ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा नितान्त गलत रहेको उनको टिप्पणी छ । 

उनले एउटा भिडियोमा भनेका छन् – मानिसको कामलाई हेरेर सम्मान गर्नुपर्छ । जुन आमा-बुबाले बच्चा जन्माएर त्यसलाई आफ्नो बसमा पारेर जे उनीहरुले चाह्यो त्यसैमा बलजफ्ती गराउने, उनीहरुले डाक्टर बनाउन चाहे जबर्जस्ति त्यहि बनिदिनुपर्ने, त्यहि बिषय पढिदिनुपर्ने कुरा गलत रहेको उनको भनाई छ । उनि भन्छन् आमाबुबालाई आदार गर्ने, मायाँ गर्ने पनि कारण चाहिन्छ, यदी आफ्नो आमा बुबाले आफुलाई स्वतन्त्र छाडिएका छन्, जे बच्चाले चाहेको त्यसलाई निस्वार्थ पुरा गरिदिएका छन् भने मात्र त्यस्ता आमा-बुबालाई सम्मान गर्न सकिन्छ । जसले तिमीलाई स्वतन्त्रता दिएको छ, जसले तिम्रो काममा सपोर्ट गरेको छ, जुन अभिवावले तिमीलाई संधै आफ्नो फुर्सदको समयमा ध्यान दिएको छ, त्यस्ता अभिवावकलाई मात्र सम्मान गर्न सकिने उनको सुझाव छ  । 


बच्चा जन्माएर बच्चाले चाहेको स्वतन्त्र भविष्य नदिने वा बाबु-आमाकै चाहना अनुसार चल्नुपर्ने बाध्यता पनि रहने हुँदा त्यस्ता खराव आमाबुबा प्रति उनि लक्षित भएका हुन सक्छन । उनको परिवारमा  पनि यस्तै खालको बिषय लुकेर रहेको हुनसक्ने मानिसहरुको टिप्पणी छ । कतिपयले भने उनको मानसिक सन्तुलन गुमेको भन्दै टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला