२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरजग्गा किन्दा पैसा तिर्नै नपर्ने एक शहर, विदेशीहरुले समेत सित्तैमा किन्न पाउछन् !

२०७५, २५ माघ शुक्रबार ०८:३४

तपाइलाई अचम्म लाग्न सक्छ जग्गा पनि सित्तैमा किन्न पाइन्छ र ? तर इटालीको एउटा सहरमा घरजग्गा किन्दा पैसा तिर्नुपर्दैन । त्यहाँ जग्गा किन्दा उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले यस्तो अफरको घोषणा गरेका हुन् । उक्त सहरमा बस्नका लागि घर खरीद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार दिनेछ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । खासगरी युवा दम्पत्तिहरुलाई त्यो अफर लक्षित गरिएको छ ।

जागिर र राम्रो जिवनको खोजीमा बसाइ सराइ गर्दै सहरबासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थालेपछि स्थानीय सरकारले यस्तो गज्जबको अफर ल्याएको हो । गाउँमा अहिले केवल बुढापाकाहरु मात्र रहेका र उनीहरुको पनि मृत्यु हुँदै गाउँ नै खाली हुने अवस्था आएको छ ।

सिएनएनको रिपोर्ट अनुसार त्यो सहर एउटा सुन्दर गाउँको रुपमा रहेको छ । त्यहाँ परम्परागत शैलीका घरहरु रहेका छन् । हरियाली प्रसस्तै छ । लामा र चौडा खेतहरु पनि छन् । सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार थियो । अहिले त्यो घटेर २७ सयमा झरेको छ ।

सित्तैमा पुरस्कार सहित घर किनेर त्यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ । व्यवसायका लागि सरकारले पनि सहयोग गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने