१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुमालले घाँटीमा बाँधेर ९ सयको हत्या गरि विश्व कीर्तिमान राख्ने ती व्यक्ति !

७ फाल्गुन २०७५, मंगलवार ०७:२७

काठमाडौं | वर्षौंअघिका एक भारतीय सिरियल किलर, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेका थिए ।

ठग बेहराम नामका सिरियल किलरलाई किंग अफ ठगका नामले परिचित थिए । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उनको लुट तथा हत्याको तरिका निकै रहस्यमय तथा डरलाग्दो थियो ।


भनिन्थ्यो, बेहराम एकपटक जुन बाटोबाट हिँड्थ्यो, त्यहाँ लासको थुप्रो जम्मा हुन्थ्यो । उनि आफ्नो गिरोहका नाइके थिए । सो गिरोह भेष बदलेर पर्यटक र व्यापारीहरुको बीचमा घुस्ने र मौका मिल्नासाथ मान्छेको हत्या गरी पैसा र सामान लुट्ने गर्दथ्यो ।

एक रिपोर्टअनुसार, बेहरामले आफ्नो जीवनमा ९ सय ३१ जना मानिसको हत्या गरेका थिए । उनले ती हत्याको अपराध पनि स्वीकार समेत गरेका थिए । रोचक त के भने उसले आफूसँग एउटा रुमाल राख्दथ्यो । अनि त्यहीँ रुमालले मान्छेको घाँटीमा बाँधेर ९ सय भन्दा धेरैको हत्या गरेका थिए । उनको त्यो हत्या तथा अपराधका कारण उनको नाम गिनिज बुकमा समेत राख्न सफल भएका थिए ।

सन् १८०९ मा अंग्रेज सासकले बेहरामको गिरोहले गरेका हत्याका सम्बन्धमा पत्ता लगाउन एक टोली गठन गर्यो । सोही टोलीले बेहरामको नेतृत्वमा रहेको २ सय जनाको हत्यारा टोलीले ९ सय भन्दा धेरै मानिसको हत्या गरेको ठहर गरेको थियो ।

अन्ततः त्यसको १० वर्षपछि बेहराम पक्राउ परे । त्यतिबेला उनको उमेर ७५ वर्ष थियो । सन् १८४० मा बेहरामलाई फाँसीको सजायँ दिइएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ