२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै दोश्रो महँगो ह्याण्डब्याग, २ करोड भन्दा बढी मूल्यमा लिलाम भयो

२ असार २०७६, सोमबार ०८:१५

असार १, काठमाडौँ (एजेन्सी) | संसारकै सबैभन्दा महँगो ह्याण्डब्याग शुमार हर्मीस बिर्किनको एक ह्याण्डब्याग हो, जो झन्डै २ करोडमा लिलाम भएको छ । यो ब्यागको नाम 'द 2015 हिमालय निलोटिकस क्रोकोडाइल बिर्किन 35' राखिएको छ । लिलामी घर 'क्रिस्टी' ले यसको अनुमानित मूल्य ८८ हजार ७९३ देखि १ लाख १४ हजार १६२ डलर राखेको थियो ।


यो लिलामीसँगै यो ब्याग संसारको दोश्रो सबैभन्दा महँगो ह्याण्डब्याग बनेको छ ।

 यस अघि सबै भन्दा महँगो ह्याण्डब्यागको रेकर्ड पनि यसै कम्पनीको नाममा छ । २०१८ मा "द म्याट हिमालय निलोटिकस क्रोकोडाइल बिर्किन 35' नामको ह्याण्डब्याग ३ लाख ३२२ डलरमा लिलाम भएको थियो । यो लिलाममा ४१ देशका मानिसहरुले आफ्नो बोली लगाएका थिए । यो ह्याण्ड ब्यागको नाम अभिनेता र गायक जेन बिर्किनको नाममा राखिएको हो । यो एक यस्तो ब्राण्ड हो, जो हलीउड कलाकारहरुमाझ निकै परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान