२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ दिदीले भाईसँग प्रेमविवाह गरेर सुहागरात मनाइन्

३० भाद्र २०७६, सोमबार ०८:३८

एजेन्सी | भारतको अहमदाबादमा नाताले दिदी भाई पर्ने एक प्रेमी जोडीले विवाह गरेका छन् | विवाह मात्रै होइन् सुहागरात समेत मनाएका छन् । एक वर्षसम्म पति पत्नि भएर बसेका छन् । उनीहरुले विवाहपछि मात्रै दिदी भाईको नाता परिवारबाट थाहा पाएका थिए |

पढ्नका लागि बाहिर गएका बेला दुबै जनाबीच एक विहे पार्टीमै भेट भएको थियो । त्यहीबाट उनीहरुको सम्बन्ध फोन, च्याट, हुँदै लभ र म्यारिजसम्म पुगेको थियो । आफ्ना केही साथीहरु बोलाएर दुबैले परिवारलाई थाहै नदिईकन मन्दिरमा विहे गरेका थिए । विहे पश्चात एक वर्षपछि कलेज विदामा दुबै जना आ-आफ्नो घर गएका थिए ।

तर, एकदिन नातेदारको विहेमा युवक आफ्नी आमासँग अर्काे गाउँ पुगेका थिए । त्यसको लगत्तै युवतीको परिवारमा विहेमा आइपुग्यो । एक अर्कालाई देखेर युवक र युवती (श्रीमान र श्रीमती) निकै खुसी भए । तर, जब परिवारका सदस्यले एक अर्काबीच परिचय गराए तब उनीहरुको हाँसो हरायो ।

परिचय गराउँदा युवती दिदी थिईन् भने युवक भाई । नाताले युवक मामाका छोरा थिए । परिचय गराएपछि युवतीले आफ्नो परिवारलाई विहे गरेको घटना जानकारी गराईन् । त्यसपछि प्रहरीको सल्लाहमा अदालतमा दर्ता भएको विवाह दर्ता प्रमाण पत्र खारेज गर्न प्रक्रिया अगाडि बढाइएको थियो ।

यो घटनाबारे युवकलाई परिवारले जानकारी गराइएन् । एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा यो सूचना उपलब्ध गराएको भारतीय पत्रिका दैनिक जागरणको अनलाईन संस्करणले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान